जेनजी आन्दोलनमा भएको आगजनी र लुटपाटमा संलग्नको प्रमाण पठाइदिन प्रहरीको अपिल
काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट, धाकधम्की दिनेलगायतका घटनामा संलग्नहरूलाई कारबाही गर्न नेपाल प्रहरीले प्रमाण संकलन सुरु गरेको छ । प्रहरीले आम समुदायलाई आग्रह गर्दै काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न स्थानमा प्रदर्शन र आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र