राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी भण्डारीलाई अघि बढाउने सहमति
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा लिला भण्डारीलाई अगाडि बढाउने सहमति दलहरूबीच भएको छ। सहमति अनुसार उपाध्यक्ष पद नेकपा एमालेले पाउने भएको हो। राष्ट्रिय सभाका अध्यक्ष भने नेकपाका नारायण दाहाल रहेका छन्। यसअघि उपाध्यक्ष रहेकी उर्मिला अर्यालको कार्यकाल सकिएपछि उक्त