कालापानी–लिपुलेकबारे सरकारको धारणा सार्वजनिक गर्न एमाले सांसदको माग
काठमाडौं । नेकपा एमालेले सरकारसमक्ष कालापानी, लिपुलेक र लिम्पियाधुराबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद यज्ञबहादुर बोगटीले सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीमा सीमा सुरक्षा र ती विवादित भूभागबारे उल्लेख नभएको भन्दै प्रश्न उठाएका