ललितानिवास जग्गा प्रकरण : सञ्चार सचिव राउत पक्राउ
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पनि पक्राउ परेका छन् । आइतबार राउतलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छिन् । राउत