तीन महिना पछि सर्यो कोशी प्रदेशको लगानी सम्मेलन
विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन वैशाख १८ र १९ गते हुने भएको छ । पूर्वनिर्धारित समयअनुसार माघ ११-१३ का लागि सम्मेलन निश्चित भएको थियो । तर आवश्यक तयारी पूरा नभएको कारण सम्मेलन सार्नु परेको प्रदेशका