एन आई सी एशिया बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा विशेष छुट उपलब्ध हुने भएको छ । होटल र बैंकबीच भएको सम्झौतासँगै एनआईसी एसिया बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको र्याडिसनमा होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त हुने