चलचित्र ‘लालीबजार’ को प्रदर्शन अस्थायी रूपमा रोक्न अदालतको आदेश
काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आगामी २२ वैशाखसम्म फिल्म प्रदर्शन नगर्न आदेश दिएको हो। यसअघि फिल्म वैशाख १८ गते प्रदर्शनमा आउने तय भएको