रोल्वालिङ क्षेत्रमा हिम पहिरोमा घाइते भएका ४ जनालाई काठमाडौँ ल्याइयो
काठमाडौँ । दोलखाको रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परेर घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । सो दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने चार जना विदेशी नागरिक अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी