दाङ–१ मा रेवतीरमण शर्मा घिमिरे, पाल्पा–२ मा ठाकुर गैरे एमालेका उम्मेदवार
काठमाडौं । नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा घिमिरेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार चयन गरेको छ। यसअघि होल्डमा राखिएको उक्त क्षेत्रको टिकट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घिमिरेलाई दिइएको हो। घिमिरे यसअघि लुम्बिनी प्रदेशसभा