रेडक्रस सोसाइटीको राष्ट्रिय भेलामा विरोध प्रदर्शन (भिडियोसहित)
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् । रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाईटीको समस्या र भावी मार्गचित्र बिषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले