सदनमा उठेका विषयमा जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले सरकारका सबै मन्त्रीहरूलाई सांसदहरूले उठाएका प्रश्न र सरोकारका विषयमा स्पष्ट जवाफ दिन निर्देशन दिएका हुन्। रुलिङ गर्दै उनले