रूपन्देही ३ को उम्मेदवारका लागि भदौ १५ भित्र नाम पठाउन एमालेको निर्देशन
काठमाडौं । कात्तिक १७ गते हुने रुपन्देही ३ को उपचुनावका लागि एक महिला सहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न नेकपा एमालेले जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएको छ । महासचिव शंकर पोखरेलले पठाएको पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र