सम्झौता गरेर वर्षौदेखि अलपत्र पारिएका सडकका २५ ठेक्का रद्द (सुचिसहित)
काठमाडौँ । वर्षौँसम्म सम्झौता गरेर पनि काम नगरी अलपत्र पारिएका सडक निर्माणका रुग्ण ठेक्का सरकारले तोड्न सुरु गरेको छ। सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार सूचना जारी गर्दै २५ वटा रुग्ण ठेक्का रद्द गरिएको जानकारी दिएको हो। यी ठेक्का आर्थिक वर्ष