राहदानी छपाइ ठेक्का प्रकरणमा महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर बयान लिन थालेको छ। अख्तियार स्रोतका अनुसार मंगलबार बिहान अर्याललाई नियन्त्रणमा लिएर आयोगको टंगालस्थित कार्यालयमा बयान लिने काम भइरहेको छ। राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा