मन्त्रीको ‘घुस डिल’ प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ, रास्वपाले गर्यो छानबिनको माग
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा र नियुक्तिका लागि गरेको भनिएको ‘घुस डिल’ प्रकरणबारे संसद्मा तीव्र प्रतिक्रिया आएको छ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुबैले गम्भीर चिन्ता व्यक्त गर्दै