निषेधित क्षेत्र तोड्न खोेजेपछि रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
पोखरा । सभापति रवि लामिछाने पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत लगिएको