निर्वाचनको सुरक्षामा नेपाली सेना परिचालनका लागि राष्ट्रपतिद्वारा स्वीकृति
काठमाडौं । आसन्न निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै नेपाली सेना परिचालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्। मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। यसअघि मंसिर ४ गते सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकले