नयाँ विधेयकमा रहेका कतिपय प्रावधानहरू परिमार्जन गर्नुपर्ने सहकारी महासंघको सुझाव
काठमाडौं । सहकारी क्षेत्रको सन्तुलित विकास र स्वायत्त सञ्चालन सुनिश्चित गर्न राष्ट्रिय सहकारी महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण गराएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा महासंघकी अध्यक्ष ओमदेवी मल्ल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी सहकारी क्षेत्रमा हाल लागू भएका