सांसद शाक्यको स्पष्टीकरण: ‘कुलिङ अफ पिरियड’ हटाउने पक्षमा छैन
काठमाडौं, साउन ११ । राष्ट्रिय सभा सदस्य अन्जान शाक्यले संघीय निजामती सेवा विधेयकमा आफूले राखेको संशोधन प्रस्ताव ‘कुलिङ अफ पिरियड’ (सेवा निवृत्त भएपछि निश्चित समयसम्म सार्वजनिक पद धारण गर्न नपाउने) प्रावधान नै नराख्ने अर्थमा नरहेको स्पष्ट पारेकी छन् । उनले