श्रमबजार विदेशीले कब्जा गरिरहेका छन्, सिपमूलक तालिम फेसनजस्तै : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको श्रमबजारमा विदेशी नागरिकको वर्चस्व बढ्दै गएको बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय युवा परिषदले काठमाडौंमा आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले अहिलेको श्रम बजारको