जग्गा सट्टाभर्ना माग्दै शुक्लाफाँटा निकुञ्जपीडितको अर्धनग्न प्रदर्शन
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रभावित स्थानीय बासिन्दाहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन्। बुधबार उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गरेका हुन्। पीडितहरूले वर्षौँ बितिसक्दा पनि जग्गा सट्टाभर्ना नपाएको भन्दै आन्दोलन चर्काएका छन्। २०३३ सालमा शुक्लाफाँटा आरक्ष स्थापना