ओमानमाथि नेपालको सानदार जित, एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार सिंगापुरस्थित सिंगा ओभल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले उपाधिनजिकको यात्रा तय गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली