राष्ट्रियसभाको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब आह्वान गर्न माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ। नेपाली कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले अध्यक्ष दाहाललाई भेटी कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै अधिवेशन