रावा बेसी गापाद्वारा काठमाडौं र इटहरीमा एकीकृत सेवा शिविर सञ्चालन, पाँच सय भन्दा बढीले लिए सेवा
काठमाडौं । खोटाङको रावा बेसी गाउँपालिकाले काठमाडौं र इटहरीमा एकीकृत सेवा प्रवाह शिविर सम्पन्न गरेको छ । रावा बेसी गाउँपालिका स्थायी ठेगाना भई विभिन्न कारणले काठमाडौं, भक्तपुर, ललितपुर आसपासका क्षेत्रमा बस्दै आएका गाउँपालिकावासीका लागि काठमाडौंको चावहिलमा यही भदौ ५ र