काठमाडौँका मेयर बालेन साहका बुवाको निधन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (वालेन)का बुवा राम नारायण साहको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको छ । आइतबार बेहोसी अवस्थामा निजामती कर्मचारी अस्पताल लगिएका उनको आज बिहान निधन भएको हो । चिकित्सकाअनुसार पिसावको संक्रमणका कारण उनको