ओली र लेखकलाई गैरकानुनी ढंगबाट पक्राउ गरिएकोमा एमालेको आपत्ति
काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक लाई गैरकानुनी ढंगबाट पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले पछिल्लो राजनीतिक घटनाक्रमप्रति आपत्ति जनाउँदै