सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, २ गम्भीर घाइते
विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये एकै परिवारका बुवा–छोरा परेका छन् । शनिबार साँझ साढे ७ बजे रामधुनी नगरपालिका–७ बासबिटीस्थित चतरा–कान्छीचोक भित्री सडकखण्डमा