श्रममन्त्री यादवका चालक मियाँ अपहरण मुद्दामा पक्राउ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। सप्तरीको महादेवा गाउँपालिका–१ बल्थी स्थायी घर भई हाल राजविराज–३ पाख्रेल टोल बस्दै आएका