मधेश प्रदेशसभा आज बस्दै, सभामुखविरुद्ध दर्ता प्रस्तावमाथि छलफल
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदको मर्यादा अनुरूप आचरण गर्न नसकेको आरोपसहित दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। बैठकमा सहभागिताका लागि प्रदेश