लोडसेडिङको तालिका सार्वजनिक गर्ने चनौली वितरण केन्द्रका प्रमुख श्रेष्ठको सरुवा
चितवन, साउन २१ । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरिएको छ । श्रेष्ठले गत साउन १० गते विद्युत आपूर्ति कटौतीसम्बन्धी एक दिने सूचना सार्वजनिक गरेका थिए, जसले लोडसेडिङको झल्को दिनेगरी चर्चा पाएको थियो भने प्राधिकरण