निजी क्षेत्रलाई भय र त्रासमा राखिएको रामकुमारी झाँक्रीको आरोप
काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण दिनुको सट्टा भय र त्रास सिर्जना गरेको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई ‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्ति अपनाएको टिप्पणी