राप्रपा नेपालको महाधिवेशन ०८२ मंसिरमा, विचार मिल्ने दलसँग एकता गर्ने निर्णय
काठमाडौं । राप्रपा नेपालले विसं २०८२ साल मंसिर दोस्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको पार्टी केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमडौंमा महाधिवशेन गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता