महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने दुई जेनजी युवामाथि पक्राउ
काठमाडौँ । मोरङको विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी फ्याँकेका छन्। प्रहरी भ्यान पछाडि गुडिरहेको बस्नेतको कारतर्फ सडक किनाराबाट दगुर्दै आएका दुई युवाले बेलुनमा भरिएको रातो मसी फ्याकेको प्रहरीले जनाएको छ। बस्नेत युवा संघको कोशी