निजामती सेवा विधेयकमाथि छलफल गर्न बडुको संयोजकत्वमा संसदीय उपसमिति गठन
काठमाडौं । निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन भएको छ । संसद्को राज्यव्यवस्था समितिले नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा निजामती सेवा विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरेको हो । उपसमितिको सदस्य रहेका सांसदहरू अशोक