राज्यकोष दोहनमा रेकर्ड बनाउँदै देउवा सरकार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्यकोष दोहनमा रेकर्ड बनाउँदै ६ महिनामा आर्थिक सहायताका नाममा साढे ९ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको छ । आर्थिक सहायताको नाममा बाँडिने यस्तो रकम धेरैजसो सरकारमा सहभागी दलका प्रभावशाली