मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ। एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन् । मतदान स्थल भृकुटीमण्डपमा आयोजित प्रेस ब्रिफिङमा गौतमले