नेपाल क्यान मुभ प्रा.लि.माथि १ अर्ब ३६ करोडभन्दा बढीको कर छली मुद्दा, उच्च अदालत पाटनमा अभियोगपत्र दायर
काठमाडौं । नेपाल सरकार अन्तर्गतको राजस्व अनुसन्धान विभागले कर छलीको अभियोगमा नेपाल क्यान मुभ प्रा.लि. र त्यसका सञ्चालकहरूविरुद्ध १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित नेपाल