दल विभाजनसम्बन्धी अध्यादेश र एमसीसी मन्त्रिपरिषद् विस्तारमा तगारो !
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले छिट्टै पूर्णता पाउने दाबी गर्नुभएको छ । सोमबार नयाँ बानेश्वस्थित प्रतिनिधिसभा संसद् भवनबाट बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्दै देउवाले यस्तो दाबी गर्नुभएको हो । तर उहाँले कहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भन्नेचाहिँ बताउन सक्नुभएन । प्रधानमन्त्री