मन्त्री भण्डारी र जोर्डनका राजदूत घानीबीच भेटवार्ता, व्यापार र लगानी विस्तारमा सहकार्यको अपेक्षा
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसुफ अब्देलघानीबीच मंगलबार साँझ शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा दुवै पक्षले नेपाल–जोर्डन सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भण्डारीले १९६५ मा स्थापना