रवि लामिछानेलाई दाइ हरिशरणको व्यंग्य ‘रविको पार्टीको सदस्य बन्न नाता अप्रमाणित हुनुपर्ने’
काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा लागेका रवी लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै लामिछानेले आफु अन्य कुनै पार्टीमा प्रवेश नगर्ने भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका हुन् ।