अघिल्ला नजिरहरूकै आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ : पूर्वमहान्यायाधीश बडाल
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमहान्याधिवक्ता रमेश बडालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले अघिल्ला संसद् विघटनका नजिरहरूलाई आधार बनाएर पुनःस्थापनाको सम्भावना रहेको बताएका हुन् ।