खेलकुद महासंघद्वारा अध्यादेशको विरोध
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध नेपाल खेलकुद महासंघले विरोध प्रदर्शन गरेको छ । महासंघले बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक