अष्ट्रेलियामा नेपालीको सेवा गर्दै आएकी रत्ना गौतमले राष्ट्रिय महिला संयोजकको उम्मेदवारी घोषणा
अष्ट्रेलिया । विगत १५ वर्षभन्दा बढी समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समुदायको सेवा गर्दै आएकी रत्ना गौतमले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । हाल उप–महिला संयोजकको जिम्मेवारीमा रहेकी गौतमले विभिन्न सामाजिक, सांस्कृतिक