यूके पठाइदिने भन्दै ११ करोड ठगी गरेको आरोपमा २ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत (यूके) पठाइदिने प्रलोभन देखाएर ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङको रतुवामाई नगरपालिका–१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ का ४७ वर्षीय