मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली पुनः निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्। उनले ३ हजार ३०७ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन्। मतगणना सम्पन्न भइसकेको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी