वामदेवलाई पार्टीबाट निष्कासन गर्नेलाई अपहरण गर्ने धम्की !
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका युवराज सफलले आफ्नो समूहमाथि सुरक्षा थ्रेट आएको दावी गरेका छन् । वामदेव गौतमलाई संयोजकबाट निष्कासन गर्ने निर्णय गरेपछि आफू लगायत चारजनामाथि सुरक्षा थ्रेट आएको सफलको दावी छ । आफूहरुलाई आएको धम्की बारे