बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते
कपिलवस्तु । कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बनकसवासामा गएराति नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस सडकमा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये