यती एअरलाइन्स र उपायबीच रणनीतिक साझेदारी, ‘यती डोर टु डोर कार्गो सेवा’ अब छिट्टै सञ्चालनमा आउने
काठमाडौं । नेपालमा हवाई कार्गो सेवालाई थप डिजिटल बनाउन यती एअरलाइन्सले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याने भएको छ । उपाय सिटी कार्गो प्रालिसँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुवात गर्न लागेको हो । ग्राहकहरुले यती एअरलाइन्समा