खराब कर्जा बढ्दा बैंकहरूको लगानी क्षमता कमजोर, कर्जा प्रवाहमा सुस्तता : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय (खराब) कर्जा बढ्दै जाँदा लगानी क्षमता कमजोर बनेको निष्कर्ष निकालेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्नुका पछाडि आर्थिक गतिविधिमा