जोर्डनमाथि अर्जेन्टिनाको ३–१ को जित, मेस्सीको विश्वकपमा अर्को कीर्तिमान
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाले ३–१ को जित दर्ता गर्दा कप्तान लियोनेल मेस्सीले अर्को ऐतिहासिक कीर्तिमान बनाएका छन्। खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औं मिनेटमा शानदार फ्री किकमार्फत गोल गरेका हुन्। डी बक्सबाहिर जोर्डनका